लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र

खजुरा, बाँके


श्री विनोद घिमिरे

कार्यालय प्रमुख

श्री विनोद घिमिरे

(वरिष्ठ कृषि अर्थ विज्ञ)
9858060443
श्री सुजिता शर्मा

सूचना अधिकारी

श्री सुजिता शर्मा

(कृषि प्रसार अधिकृत)
परिचय

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन उपयुक्त प्रविधि कृषक समक्ष पुर्‍याउनको लागि तालिम एक सशक्त माध्यम हो । यही कुरालाई हृदयाङ्गम गरी तत्कालीन श्री ५ को सरकारको मिति २०४४ माघ २४ को निणर्यले तत्कालीन कृषि तालिम तथा प्रसार शाखाबाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँच विकास क्षेत्रका तराई र पहाडमा १/१ गरी जम्मा १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु स्थापना गरिएका थिए । सोही बमोजिम बाँकेको खजुरामा क्षेत्रिय कृषि तालिम केन्द्र स्थापना गरिएको थियो | देश संघिय गणतान्त्रिक व्यवस्थामा रुपान्तरित भई संघ, प्रदेश र स्थानिय निकायमा परिमार्जन भएकोमा साविकको क्षेत्रिय कृषि तालिम केन्द्र, खजुरा, बाँके विघटन भई आ.व. २०७५/७६ देखि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश मातहत रही कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रका रुपमा काम गर्दै आएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँके जिल्लाको सदरमुकाम नेपालगंजको धम्बोझी चोक देखि पश्चिमतर्फ ६ कि.मी. को दुरीमा नेपालगंज-गुलरिया सडक (खजुरा रोड) मा जानकी गाउँपालिका वडा नं. ४ मा अवस्थित छ | यस कार्यालय समुन्द्र सतह देखि १८१ मि. को उचाईमा अवस्थित छ | करिब ४ हेक्टर क्षेत्रफल ओगटेको यस कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रको निकटमा माटो तथा मल परिक्षण प्रयोगशाला, बीउबिजन प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, कोशेबाली अनुसन्धान कार्यक्रम लगायत कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश पनि निकटमा रहेकाले तालिम संचालनका लागी पुर्बाधार र स्रोत व्यक्तिको उपलब्धता सहज रहेको छ । भौगोलिक हिसाबले यस कार्यालय भावर क्षेत्रमा पर्दछ भने पहाडबाट बगाई ल्याएको मलिलो माटो अतिरिक्त चिम्ट्याईलो माटोको बाहुल्यता देखिन्छ |


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
सुचिकृत हुने बारे सुचना (आ.व ०८०।८१)
प्रकाशित मिति: 2080-04-05
सहायकस्तर पाँचौ तहका कृषि प्राविधिकहरुका लागी आधारभूत सेवाकालिन तालिम संचालन सम्बन्धी सूचना
प्रकाशित मिति: 2079-08-21
आ.व. २०७९/८० आधारभूत सेवाकालिन तालिम सहायकस्तर पाचौं तहको जेष्ठताक्रमको नामावली सम्बन्धी सूचना!!
प्रकाशित मिति: 2079-05-20
आ.व. २०७९/८० विषादी खुद्रा विक्रेता तालिम सम्बन्धी सूचना !!
प्रकाशित मिति: 2079-04-23
आ.व. २०७९/८० आधारभूत सेवाकालिन तालिम सम्बन्धी सूचना !!
प्रकाशित मिति: 2079-04-22
थप हेर्नुहोस्
डाउनलोडस्
शीर्षक डाउनलोड
image कृषक तालिम आवेदन फारम
image सेवाकालिन तालिम मनोनयन फारम
image करार सेवा दरखास्त फारम
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
image स्वत प्रकाशन २०८० बैशाख महिना देखि असार मसान्त सम्म
image स्वत प्रकाशन २०७९ माघ देखि चैत्र मसान्त सम्म
image स्वत प्रकाशन २०७९ कार्तिक देखि पौष मसान्त सम्म
image स्वत प्रकाशन २०७९ साउन देखि असोज मसान्त सम्म
image स्वत प्रकाशन २०७९ बैशाख देखि २०७९ असार मसान्त सम्म
image स्वत प्रकाशन २०७८ माघ देखि २०७८ चैत मसान्त सम्म
image स्वत प्रकाशन २०७८ कार्तिक देखि २०७८ पौष मसान्त सम्म
image स्वत प्रकाशन २०७८ साउन देखि २०७८ असोज मसान्त सम्म
image स्वत प्रकाशन २०७८ बैशाख देखि २०७८ असार मसान्त सम्म
image स्वत प्रकाशन २०७७ माघ देखि २०७७ चैत मसान्त सम्म
image स्वत प्रकाशन २०७७ कार्तिक देखि २०७७ पौष मसान्त सम्म
image स्वत प्रकाशन २०७७ श्रावण देखि २०७७ असोज मसान्त सम्म
image स्वत प्रकाशन २०७७ बैशाख देखि २०७७ असार मसान्त सम्म
image स्वत प्रकाशन २०७६ माघ देखि २०७६ चैत मसान्त सम्म
image स्वत प्रकाशन २०७६ कार्तिक देखि २०७६ पुष मसान्त सम्म
image स्वत प्रकाशन २०७६ साउन देखि २०७६ असोज मसान्त सम्म
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
image कृषि डायरी-२०७९
image कृषि डायरी २०७८
image कृषि डायरी २०७७
image कृषि डायरी २०७६
image कृषि डायरी २०७५
image कृषि डायरी २०७४
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
image प्रदेश नं. ५ भित्र कार्यरत कृषि प्राविधिकहरुको विवरण (आ.व. २०७६/७७)
image कार्यालयको परिचयात्मक ब्रोसर
image मकैमा फौजी किरा व्यवस्थापन
image कृषि तथ्यांक पुस्तिका २०७५/७६
थप हेर्नुहोस्
थप हेर्नुहोस्

© 2020 Copyright : कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँके
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.